१. तल वीरगति प्राप्त गर्ने योद्धा र स्थान दिइएको छ । सोहि आधारमा जोडा मिलाउनुहोस् ।
- a-3,b-1,c-4,d-2
- a-2,b-1,c-4,d-3
- a-1,b-2,c-4,d-3
- a-4,b-3,c-2,d-1
Report this question
२. तल दिइएको प्रश्नमा दुई ओटा स्टेटमेन्ट उल्लेख गरिएको छ । पहिलोलाई भनाई र अर्कोलाई कारण भनिएको छ । प्रश्नमा दिएको भनाई वारे निम्न कोडहरुको आधारमा ठिक उतर रोज्नुहोस् ।
भनाई (A) गर्मीयाममा सेतो रंगको कपडा लगाउन राम्रो हो ,
कारण (R) सेतो रंगको कपडाले प्रकाश सजिलै परावर्तन गर्दछ ।
- भनाई (A) र कारण (R) दुवै ठिक छन् र कारण (R) भनाई (A) को ठिक बव्याख्या हो ।
- भनाई (A) र कारण (R) दुवै ठिक छन् र कारण (R) भनाई (A) को ठिक व्याख्या होइन ।
- भनाई (A) ठिक छ तर कारण (R) गलत छ ।
- भनाई (A) गलत छ तर कारण (R) ठिक छ ।
Report this question
३. निम्नलिखित कथनहरुमा कुनै रोगका लक्षणहरु र सोबाट बच्ने उपायहरु दिइएको छ ।
१) लक्षण : यस रोगमा गिँजा सुन्निएर नरम हुन्छ, थिच्दा रगत आउँछ, खानामा रुची हुँदैन र कम्जोर भईन्छ।
२) रोकथाम : यस रोगबाट बच्न अमला, अम्बा, कागती, सुन्तला, हरियो सागपात आदि जस्ता खानामा जोड दिनुपर्छ ।
माथि उल्लेखित कथनहरु निम्न मध्ये कुन रोगसंग सम्बन्धित छन् ?
- रक्ताल्पता
- स्कर्भि
- रतन्धो
- रिकेट्स / ख्याउटे
Report this question
४. जोडा मिलाउनुहोस् ।
- a-1,b-3,c-2,d-4
- a-4,b-2,c-3,d-1
- a-3,b-2,c-1,d-4
- a-2,b-3,c-4,d-1
Report this question
५. निम्न कथनहरुबारे विचार गर्नुहोस् ।
१) हरितपेटिका अभियानकी संस्थापक वाङ्गारी माथाई हुन् ।
२) उनी केन्यामा हरितपेटिका अभियान चलाएबापत शान्तिको लागि नोवेल पुरस्कार प्राप्त गर्ने प्रथम अफ्रिकी महिला हुन्
उपर्युक्त कथन मध्ये सही गलत छुट्याउनुहोस्
- १ सही तर २ गलत
- १ गलत २ सही
- १ र २ दुवै सही
- १ र २ दुवै गलत
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel