२. अफ्रीका महादेशका निम्न तथ्य A र B को जोडा मिलाउनुहोस र दिइएको संकेतबाट सहि उतर छनौट गर्नुहोस ।
- a-3,b-4,c-1,d-2
- a-4,b-2,c-3,d-1
- a-1,b-2,c-4,d-3
- a-4,b-3,c-2,d-1
Report this question
३. विश्वका ८००० मिटर भन्दा अग्ला सबै १४ वटै हिमाल आरोहण गर्ने प्रथम नेपाली को हुन् ?
- फू दोर्जे शेर्पा
- मिंग्मा शेर्पा
- आङफुर्वा शेर्पा
- ल्याक्पा शेर्पा
Report this question
४. तलका भनाइ विचार गर्नुहोस ।
१) चीन र भारत दुवै देशलाई छुने प्रदेशहरु ४ वोटा रहेका छ ।
२) भारतसंग मात्र सिमाना जोडिएका जिल्लाहरु ३२ रहेको छ ।
३) नेपालमा सबै भन्दा बढी उचाइमा रहेको जिल्ला सदरमुकाम सिमिकोट हो ।
- १ र २ ठिक
- १ र ३ ठिक
- ३ ठिक
- सबै ठिक
Report this question
५. एशिया महादेशको उतरमा रहेको महासागर कुन हो ?
- प्रशान्त महासागर
- हिन्द महासागर
- सुमेरु महासागर
- कुमेरु महासागर
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel