१. कुनै पनि व्यक्ति, उसको लुगा फाटा, बिच्छ्यौना, या सरजिकल सामानहरुको सतहमा सङक्रमणका स्रोतहरु रहने अबस्थाहरुलाई के भनिन्छ ?
- Infection
- Contamination
- Pollution
- Virulence
Report this question
२. उमेर र लिङ्ग अनुसार जनसंख्या बितरनलाई तल्लो तह देखि माथिल्लो तहसम्म स्तम्भ चित्रका रुपमा प्रस्तुत गरिन्छ भने त्यसलाई के भनिन्छ ?
- जनसंख्याको रेखा
- जनसंख्या कोणस्तुप
- लिङ्गको पुरामिड
- उमेर र लिङ्गको पिरामिड
Report this question
३. तलको मध्ये कुन चाहिँ लामोसमयसम्म लाग्णे वा नसर्ने रोगको रोकथामको लागि उपयुक्त चरण हो ?
- Primordial Prevention
- Primary Prevention
- Secondary Prevention
- Tertiary Prevention
Report this question
५. Insulin के बाट Secretion हुन्छ ?
- Alpha cell
- Beta cell
- Delta cell
- All of the above
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel