१. मुटुको दायाँ ventricle बाट अशुद्ध रगत फोक्सोमा लैजाने रक्तनली तलका मध्ये कुन हो ?
- Aorta
- Pulmonary artery
- Pulmonary Vein
- Coronary artery
Report this question
२. शिरा (vein) को बारेमा तलका मध्ये कुन भनाई गलत छ ?
- प्रायः vein हरुले असुद्ध रगत (deoxygenated blood) बोक्दछन ।
- Vein को inflammation लाई phlebitis भनिन्छ ।
- Vein मा रगत dark red हुन्छ ।
- सबैभन्दा लामो vein को नाम inferior venacava हो ।
Report this question
३. Hemothorax भन्नाले के बुझिन्छ ?
- peritoneum मा पानी जम्मा हुनु ।
- Pleural cavity मा हावा जम्मा हुनु ।
- Pleural cavity मा रगत जम्मा हुनु ।
- पाठेघरमा रगत जम्मा हुनु ।
Report this question
४. खानालाई श्वासनलीमा जानवाट के ले रोक्दछ ?(what prevents food entering to trachea)
- Thyroid
- uvula
- vocal cord
- Epiglottis
Report this question
५. COPD को प्रमुख risk factor तलका मध्ये कुन हो ?
- Alcohol
- Smoking
- Obesity
- Hypertension
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel