१. तलका मध्ये कुन अवस्थामा परिवार नियोजनको स्तनपान विधी प्रभावकारी हुन्छ ?
- महिनावारी नफर्किएको
- पूर्ण स्तनपान गराएको
- शिशुको उमेर ६ महिना भन्दा कम भएको
- माथिका सबै
Report this question
२. प्रकृतिमा सबैभन्दा बढि पाईने खनिज पदार्थ तलका मध्ये कुन हो ?
- Iodine
- Flourine
- Iron
- Calcium
Report this question
३. औषधि दिने माध्यमहरु मुख्य कति प्रकारका हुन्छन ?
- 2 types
- 3 types
- 4 types
- 5 types
Report this question
४. गर्भवती आमाले प्रयोग गरेको औषधीजन्य पदार्थहरुको असर शिशुमा देखिनुलाई के भनिन्छ ?
- latrogenic effect
- Teratogenic effect
- Adverse effect
- Side effect
Report this question
५. Post term baby भन्नाले कति हप्ता पछि जन्मेको बच्चालाई बुझिन्छ ?
- 37 weeks
- 40 weeks
- 42 weeks
- 44 weeks
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel