१. हिमाल र हिमश्रृखलाको आधारमा जोडा मिलाउनु होस ।
a . चोयु | १) दामोदर |
b . गौरिशंकर | २) खम्वु महालंगुर |
c . भृकुटी | ३) रोलवालिङ |
d . अपि | ४) गुराँस |
- a-३ ,b-१,c-२ ,d-४
- a-२ ,b-३ ,c-१ ,d-४
- a-२ ,b-३ ,c-४ ,d-१
- a-१ ,b-३ ,c-२ ,d-४
Report this question
२. तलको कुन भनाई गलत छ?
- नेपालका चिनको सिमानालाई मात्र छुने जिल्ला १३ छन ।
- नेपालका भारतको सिमानालाई मात्र छुने जिल्ला २४ छन ।
- चिन र भारतको सिमानालाई नछुने जिल्ला ३२ वटा छन ।
- चिन र भारतका दुवै देशका सिमानालाई मात्र छुने जिल्ला २ छन ।
Report this question
३. नेपालको सुन्दर पर्यटकिय स्थल रामारोसन कुन जिल्लामा रहेको छ ?
- वाजुरा
- सोलुखुम्वु
- अक्षाम
- कास्की
Report this question
४. भूगोल (Geography)शव्द .........भाषावाट आएको हो र Geography नाम राख्ने व्यक्ति.................थिए ।
- अरवी,हेपोक्रिटस
- फ्रेन्च,हेनरी फावल
- ग्रिक,ईरासथोसेस
- अंग्रेजी,रिर्चाज
Report this question
५. विश्वमा सवै भन्दा वढि जनसंख्या भएका देशको आधारमा धेरैदेखि थोरै जनसंख्या हुने देशकोे क्रम मिलाउनु होस ?
१) चिन २) अमेरिका ३) इन्डोनेशिया ४) भारत
- १—४—३—२
- १—४—२—३
- २—१—४—३
- १—२—४—३
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel