१. अक्षांशको सन्दर्भमा कुन भनाई ठिक छ ।
क. अक्षांश रेखा एक आपसमा वरावर छैनन् तर एक आपसि दुरी १/१ डिग्रीको फरकमा वरावर हुन्छन ।
ख. यि रेखाको मद्धतवाट कुनै ठाँउको जलवायुको अवस्था थाहा पाउन सकिन्छ।
ग. यि काल्पनिक रेखा प्रधान मध्यानरेखावाट पूर्व वा पश्चिम कोणिक दुरीमा खिचिन्छन् ।
घ. अक्षांश रेखाहरु आपसमा समानन्तर छन् ।
- क, ख, ग ठीक र घ बेठीक
- क,ख,घ ठीक ग बेठीक
- क,ख बेठीक ग र घ ठीक
- क, ख ठीक र ग, घ बेठीक
Report this question
२. कुन सम्मेलनको निर्णय अनुसार विश्वका प्राय सवै मुलुकले ग्रीनवीच समयलाई आधार मानेर आफ्नो देशको समयलाई प्रमाणिक मानेका छन् ?
- १९८६ को मस्को सम्मेलन
- १९९८ को भियाना सम्मेलन
- १९७६ को वासिङ्गटन सम्मेलन
- १९८४ को मेरिडियन सम्मलेन
Report this question
३. पृथ्वीको उत्पत्ति सम्बन्धी सिद्धान्तको आधारमा जोडा मिलाउनु होस ।
१) Jean and Jeffery | a. निहारिका सिद्धान्त |
२) Chamberlain and Moultain | b.ज्वारीय सिद्धान्त |
३) Otto Schmidst | c.ग्रहीय सिद्धान्त |
४) Laplaces | d.घुलीय सिद्धान्त |
- १ -b,२-c ,३-d,४-a
- १ –b, २ –c, ३ –a, ४ –d
- १ –c, २–a, ३ –d, ४ –b
- १ –d, २ –a, ३ –b , ४ –c
Report this question
४. विश्वमा सबैभन्दा बढी फलाम उत्पादन गर्ने देश कुन हो ?
- चिन
- ब्राजिल
- अष्ट्रेलिया
- भारत
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel