१. नेपाल राष्ट्र बैंक मनिचेन्जर बिनियामावाली, २०६७ को प्रथम संसोधन कहिले भयो ?
- २०६८/०९/०५
- २०७०/११/२९
- २०६८/०७/०५
- २०७०/१०/२८
Report this question
२. नेपाल राष्ट्र बैंकका गभर्नरले को समक्ष लिखित राजिनामा दिई आफ्नो पदबाट हट्न सक्ने व्यवस्था रहेको छ ?
- नेपाल सरकार
- प्रधानमन्त्री
- राष्ट्रपति
- राष्ट्र बैंकको संचालक समिति
Report this question
३. नेपाल राष्ट्र बैंकले कहिलेबाट दुइवटा पाटे बाघ भएको रु.५०० को नोटमा एउटा मात्र पटे बाघ राखी नोट प्रकाशन सुरु गर्यो ?
- २०७५/१/१७
- २०७५/१/११
- २०७५/१/१४
- २०७५/१/१६
Report this question
४. बैंक तथा वित्तीय संस्थाको संचालक समितिको बैठक बस्न कम्तिमा कति सदस्य उपस्थित हुनु पर्दछ ?
- एक तिहाइ
- ५१ प्रतिशत
- ७५ प्रतिशत
- सम्पूर्ण
Report this question
५. बैंक तथा वित्तीय संस्था ऐन २०७३ को कुन दफा घ बर्गका लघुवित्त संस्थाले गर्न कार्यका बारेमा उल्लेख छ ?
- दफा ४० (४)
- दफा ४५ (४)
- दफा ४९ (४)
- दफा ५३ (३)
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel