१. विश्वको पहिलो इन्टरनेट बैंक कुन देशमा स्थापना भएको हो ?
- अमेरिका
- जापान
- स्पेन
- दक्षिण कोरिया
Report this question
२. नेपालमा बसोबास गर्ने मानिसहरुको मुख्य व्यवसाय के हो ?
- कृषि
- उद्योग
- सेवा
- ब्यापार
Report this question
३. नेपालमा आर्थिक तथा प्राबिधिक दृष्टिकोणबाट कति जलबिद्युत उत्पादन गर्न सकने अवस्था छ ?
- ४० हजार मेगावाट
- ४२ हजार मेगावाट
- ४३ हजार मेगावाट
- ४१ हजार मेगावाट
Report this question
४. एउटै गतिमा काम गर्दा ६ उस्तै प्रकारका मेसिनले २७० बोतल प्रतिमिनेट उत्पादन गर्छ भने यहि दरमा दश वटा मेशिनले ४ मिनेटमा कति बोतल उत्पादन गर्छ ?
- ६४८ बोतल
- १८०० बोतल
- २७०० बोतल
- १०८०० बोतल
Report this question
५. कुनै रकमको बार्षिक चार प्रतिशतका दरले २ बर्षमा साधारण ब्याज र मिश्रीत ब्याजको फरक एक रुपैयाँ छ भने उक्त रकम कति होला?
- ६२५
- ६३०
- ६४०
- ६५०
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel