१. नेपाल राष्ट बैंक ऐन, २०५८ मालालमोहर कहिले लागेको थियो ?
- वि.स.२०५८ माघ १७गते
- वि.स.२०५९ माघ १७गते
- वि.स.२०५८ फागुण १७गते
- वि.स.२०५९ फागुण १७गते
Report this question
२. नेपाल राष्ट्र बैंक केन्द्रियकार्यलय कहाँ रहेको छ ?
- थापाथली ,काठ्माण्डौ
- पोखरा ,कास्की
- सिद्धार्थनगर रुपन्देहि
- बालुवाटार काठ्माण्डा
Report this question
३. नेपाल सरकारले नेपाल राष्ट्र बैक संग र नेपाल राष्ट्र बैंकले नेपाल सरकारसंग सम्बन्ध राख्दा कुन मन्त्रालय मार्फत राख्नु पर्दछ ?
- सामान्य प्रसासनमन्त्रालय
- गृह मन्त्रालय
- अर्थ मन्त्रालय
- रक्षामन्त्रालय
Report this question
४. नेपाल राष्ट्र बैकंको गभर्नको नियुक्ती कसले गर्दछ ?
- नेपाल सरकार,मन्त्रिपरिषद्
- सञ्चालक समिती
- अर्थमन्त्री
- जनशक्ति व्यवस्थापन विभाग प्रमुख
Report this question
५. गभर्नर नियुक्तीको सिफारिस गर्न गठन हुने समितीमा कति जना सदस्य हुन्छन् ?
- ३ जना
- ५ जना
- ६ जना
- ७जना
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel