१. अफ्रिका महाँदेशको सबैभन्दा ठुलो देश कुन हो ?
- सुडान
- अल्जेरिया
- द. अफ्रिका
- सेसेल्स
Report this question
२. मनकामना केबलकार कहिलेबाट संचालनमा आएको हो ?
- २०५५ मंसिर ८
- २०६३ चैत्र ३०
- २०६६ कार्तिक २३
- २०६९ पौष १
Report this question
३. "धर्म नै ज्ञान हो, ज्ञान नै धर्म हो" यो कसको भनाइ हो ?
- सुकरात
- प्लेटो
- मन्टेस्क्यु
- अरस्तु
Report this question
४. नेपालका राजमार्गहरु बारे निम्न भनाइहरु मध्ये कुन भनाइ गलत छ ?
१) महेन्द्र राजमार्गके राष्ट्रिय कोड H-01 हो ।
२) पूर्व–पश्चीम महेन्द्र राजमार्गको अन्तराष्ट्रिय नं. एशियन हाइवे रुट नं. A-5 हो ।
- १ मात्र ठीक
- २ मात्र ठीक
- दुबै ठीक
- दुबै बेठीक
Report this question
५. रक्त संचारको खोज गर्ने बैज्ञानिक को हुन् ?
- कार्ल स्चील
- कार्ल ल्याण्डेस्टेनर
- विलियम हावे्र
- रवर्ट कुक
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel