१. नेपाल तिब्बत र चीन बिच बेत्रावती सन्धी कहीले भएको थियो ?
- बि.सं. १८४३
- बि.संं. १८४५
- बि.सं. १८४६
- बि.सं. १८४९
Report this question
२. नेपाल र श्रीलंकाको बिषयमा तलको भनाई बिचार गर्नुहोस् ।
१) नेपाल र श्रीलंकाबीच सन् १९५७ जुलाई १ मा दैत्य सम्बन्ध कायम भएको हो ।
२) नेपाल र श्रीलंकाबिच सन् १९७९ अप्रील ३ मा व्यापारीक सन्धी भएको थियो ।
३) नेपालका राजा महेन्द्रले सन् १९५७ मा श्रीलंकको भ्रमण गरेका थिए ।
४) नेपाल श्रीलंका मर्चेन्ट बैंकको स्थापना सन् १९९६ मा भएको थियो ।
दिइएका कुन कुन भनाइ सहि छ/छन् ?
- १, २ र ३ मात्र
- २, ३ र ४ मात्र
- १, ३ र ४ मात्र
- सबै सहि
Report this question
३. नेपालको संबिधान बमोजिम नागरिकका कर्तब्य के के हुन् ?
- राष्ट्रप्रति निष्ठावान हुदै नेपालको राष्ट्रियता, सार्बभौमसत्ता, अखण्डताको रक्षा गर्नु ।
- संबिधान र कानुनको पालना गर्नु ।
- राज्यले चाहेको बखत अनिवार्य सेवा गर्नु ।
- माथिका सबै ।
Report this question
४. पाटनको कृष्ण मन्दिर निमार्ण गर्न लगाउने राजा को हुन् ?
- प्रताप मल्ल
- सिद्धिनरशिंह मल्ल
- यक्ष मल्ल
- लक्ष्मीनरसिंह मल्ल
Report this question
५. नेपालको संबिधान २०१९ को मस्यौदा समितिको सदस्यमा तलका मध्ये को होइनन् ?
- ऋषिकेश साह
- शम्भुप्रसा ज्ञावाली
- प्रकाश बहादुर खत्रि
- उजिर सिंह
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel