१. नेपालमा पहिलो पटक आर्थिक गणना कहिले सुरु भयो ?
- २०७५ बैसाख ३
- २०७५ बैसाख १
- २०७५ जेठ १
- २०७५ असार १
Report this question
२. पारिजात स्मृती सम्मान, २०७४ कसलाई प्रदान गरियो ?
- समालोचक डिआर पोखरेल
- अस्टलक्ष्मी साक्य
- सान्तकुमार राई
- प्रभात सापकोटा
Report this question
३. "समृद्ध नेपाल सुखी नेपाली" मुख्य नारा राखेर आ.व. २०७५/०७६ को नीति तथा कार्यक्रम सरकारले कहिले प्रस्तुत गर्यो ?
- २०७५ जेठ ८
- २०७५ बैसाख ८
- २०७५ चैत्र ८
- २०७४ जेठ ८
Report this question
४. परमाणु सिद्धान्तका पिता भनेर कसलाई चिनिन्छ ?
- जोन डाल्टन
- माइकल फाराडे
- सर आइज्याक न्युटन
- चाल्र्स डार्वीन
Report this question
५. रपमति र र राजमति कसका रानीको नाम हो ?
- यक्ष मल्ल
- गुणकामदेव
- प्रताप मल्ल
- लक्ष्मीकामदेव
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel