१. नेपालमा कति मेगावाटसम्मको जलाबिद्धुत आयोजनाको लागि अनुमति पत्र लिनु नपर्ने व्यवस्था गरिएको छ ?
- ३ मेगावाट
- ३०० मेगावाट
- ३० मेगावाट
- १०० मेगावाट
Report this question
२. आफ्नो अञ्चलको सिमाना नछुने नेपालका ३ जिल्लाहरु कुन-कुन हुन् ?
- भक्तपुर,नुवाकोट,तनहुँ
- भक्तपुर,नुवाकोट,लमजुङ्ग
- भक्तपुर,धादिङ,लमजुङ्ग
- पाल्पा,तनहुँ,लमजुङ्ग
Report this question
४. नेपालको कुन नदीलाइ उत्तरगंगा भनेर चिनिन्छ ?
- भेरी नदी
- राप्ती नदी
- नारायणी नदी
- सेती नदी
Report this question
५. नेपालको इतिहास सम्बन्धमा जोडा मिलाउनुहोस।
प्रचलन | प्रचलन कर्ता |
a. गाइजात्रा | 1. यक्ष मल्ल |
b. नवदुर्गा नाच | 2. सुवर्ण मल्ल |
c. छालाको मुद्रा | 3. जगतप्रकाश मल्ल |
d. पशुपतिमा भट्ट पुजारी राख्ने | 4. सिद्धि नरसिंह मल्ल |
- a3,b2,c4,d1
- a3,b4,c2,d1
- a3,b2,c1,d4
- a3,b4,c1,d2
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel