१. कामिरिता शेर्पाले २४औं पटक सगरमाथाको सफल आरोहण कहिले गरेका थिए ?
- २०७६ जेठ १
- २०७६ जेठ ७
- २०७६ जेठ ५
- २०७६ जेठ ६
Report this question
२. क्षेत्रफलको हिसाबले नेपालको उत्तरदेखि दक्षिणसम्म फैलिएको सबैभन्दा लामो जिल्ला कुन हो ?
- सिन्धुपाल्चोक
- मकवानपुर
- कैलाली
- धादिंग
Report this question
३. Global Peace Index - 2019 अनुसार नेपाल कतिऔं स्थानमा रहेको छ ?
- ७६ औं
- ७२ औं
- १०१ औं
- ७८ औं
Report this question
४. सगरमाथाको उचाइ मापन गर्न खटिएको नेपाली प्राबिधिक टोली कहिले सगरमाथाको चुचुरोमा पुग्न सफल भएको थियो ?
- २०७६ जेठ ८
- २०७६ बैसाख ८
- २०७५ जेठ ८
- २०७५ बैसाख ८
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel