१. महत्वपुर्ण रुख बोधिचित उत्पादनमा पहिलो जिल्ला कुन हो ?
- सिन्धुपाल्चोक
- काभ्रेपलाञ्चोक
- काठमाडौँ
- दोलखा
Report this question
२. बिश्व बैंकले नेपालको आर्थिक वृद्धिदर कति प्रतिशत हुने प्रक्षेपण गरेको छ ?
- ५.९
- ६.१
- ७.१
- ८.१
Report this question
३. समुह i र समुह ii मा जोडा मिलाउनुहोस र कोडबाट सहि उत्तर छान्नुहोस्।
समुह i | समुह ii |
a. नेपालका पहिलो राजा | 1. जयकामदेब |
b. गोपाल बंशका अन्तिम राजा | 2. भुक्तमान |
c. सुर्य बंशका प्रथम राजा | 3. भुमि बर्मा |
d. लिच्छिबी बंशका अन्तिम राजा | 4. यक्ष गुप्त |
- a3,b4,c2,d1
- a2,b4,c3,d1
- a1,b2,c4,d3
- a2,b4,c1,d3
Report this question
४. गोर्खा राज्यबाट नुवाकोटमाथि पहिलो आक्रमण। .......... मा भएको थियो।
- बि.सं. १७९४
- बि.सं. १७९६
- बि.सं. १६९४
- बि.सं. १८०१
Report this question
५. हिन्दुका ४ वेदमा कुन कुन बेदहरु पर्दछन ?
- ऋग्बेद,सामबेद,यजुर्बेद,अर्थवबेद
- ऋग्बेद,सामबेद,यजुर्बेद,धनुर्बेद
- ऋग्बेद,सामबेद,यजुर्बेद,अर्थबेद
- ऋग्बेद,सामबेद,यजुर्बेद,अर्धबेद
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel