२. नेपालमा विश्वसम्पदा सुचिमा परेका धार्मिक स्थलमा तलकामध्ये कुन पर्दैन ?
- पशुपतिनाथको मन्दिर
- चाँगुनारायण मन्दिर
- स्यम्भुनाथ
- कृष्ण मन्दिर
Report this question
३. नेपालमा प्यागोडा शैलीको बिकास कतिऔं शताब्दीमा भएको हो?
- १४औं शताब्दीमा
- ११औं शताब्दीमा
- १३औं शताब्दीमा
- १९औं शताब्दीमा
Report this question
४. हिन्दुका चार बेदमा कुन-कुन पर्छन?
- ऋग्बेद,सामबेद,यजुर्बेद,अर्थवबेद
- ऋग्बेद,सामबेद,यजुर्बेद,धनुर्बेद
- ऋग्बेद,सामबेद,यजुर्बेद,अर्थबेद
- ऋग्बेद,सामबेद,यजुर्बेद,अर्धबेद
Report this question
५. माथिल्लो जातको केटा र तल्लो जातको केटीबीच हुने बिबाहलाई के भनिन्छ ?
- अनुलोम बिबाह
- प्रतिलोम बिबाह
- माथिका कुनै पनि होइन
- माथिका सबै
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel