१. विश्वमा ब्यापारको सुरुवात कहिले बाट भएको हो ?
- मानव सभ्यताको सुरुवात सँगै
- १७औं सताब्दीमा
- १८ औं शताव्दीमा
- पहिलो विश्वयुद्ध पछि
Report this question
२. नेपाल राष्ट्र बैंकको संचालक समितिको बैठक महिनामा कम्तिमा कतिपटक बस्नु पर्दछ ?
- २ पटक
- ३ पटक
- ४ पटक
- १ पटक
Report this question
३. तल दिइएका मध्ये कुनचाहिँ नेपालको पर्यटन उद्योगको समस्या होइन?
- यातायात सुबिधाको अभाव
- मनोरञ्जनका सुविधाहरुको अभाव
- पर्यटक स्तरीय असल होटल स्थलहरुको अभाव
- प्रमकृतिक सुन्दरता
Report this question
४. कुन ठिक हो/हुन् ?
१) नेपाल विश्वब्यापार संगठनको औपचारिक सदस्य हो ।
२) नेपाल विश्वब्यापार संगठनको औपचारिक सदस्य होइन ।
३) नेपाल विश्वब्यापार संगठनको अनौपचारिक सदस्य मात्र हो ।
४) नेपाल विश्वब्यापार संगठनको औपचारिक – अनौपचारिक कुनै प्रकारको सदस्य होइन ।
- १ मात्र ठिक
- २ मात्र ठिक
- १ र ३ मात्र ठीक
- २ र ४ मात्र ठिक
Report this question
५. ब्यापारमा संरक्षण बाद भनेको के हो ?
- आयतमा नियन्त्रण
- निर्यातमा नियन्त्रण
- आयात– निर्यात नियन्त्रण
- आयात निर्यातमा स्वतन्त्रता
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel