१. देहायमध्ये नेपाल सरकारको लेखा प्रणालीको आधार कुन हो ?
- Accrual basis
- Hybrid Basis
- Cash basis
- None of the above
Report this question
२. स्याहा भनेको के हो ? (What is Syaha?)
- जिन्सीकारोबारको अभिलेख पुस्तीका ।
- कारोबारको प्रारम्भीकअभिलेख राख्ने पुस्तीका ।
- कारोबारको अन्तीमअभिलेख राख्ने पुस्तीका ।
- माथिका सबै ।
Report this question
३. नेपाल सरकारको लेखाको अन्तीम लेखापरिक्षण गर्ने निकाय कुन हो ?
- महाँलेखा परिक्षक
- महाँलेखा नियन्त्रण कार्यालय
- कोष तथा लेखा नियन्त्रण कार्यालय
- अर्थ मन्त्रालय
Report this question
४. नेपाल सरकारको खर्चको लेखालाई के भनिन्छ ?
- Appropriation account
- Security account
- Revenue account
- Public works account
Report this question
५. जोडा मिलानमा तलको मध्ये कुन ठिक छ ?
a. आन्तरिक जाँच(Internal Check) | 1) प्रशासकीय लेखात्मक नियन्त्रण (Administrative and accounting control) |
b. आन्तरिक नियन्त्रण (Internal Control) | 2) कार्यविभाजन (Division of work) |
c. आन्तरिक लेखापरिक्षण (Internal Audit) | 3) ब्यवस्थापकिय नियन्त्रणको औजार, ब्यवसायकै कर्मचारीद्वारा गरिने |
d. अन्तिम लेखापरिक्षण (Final Audit) | 4) बर्षको अन्त्यमा एकपटक मात्र गरिने |
- a2,b3,c1,d4
- a2,b1,c3,d4
- a3,b4,c1,d2
- a4,b2,c3,d1
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel