१. २३ औं शीतकालिन ओलम्पिक २०१८ कहाँ सम्पन्न भयो ?
- Pyogyana
- Pyeongchang
- Seoul
- Nakata
Report this question
२. सन् २०१९ मा सम्पन्न सन् २०१८/२०१९ को इन्ग्लिश प्रिमियर लिग (English Premier League) को उपाधि बिजेता निम्नमध्ये कुन हो ?
- म्यानचेस्टर सिटी
- बार्सिलोना
- चेल्सी
- लिभरपुल
Report this question
३. दिएकोमध्ये 'एक वडा एक हेलिप्याड बनाउन' प्रस्ताब गर्ने मुलुकको पहिलो स्थानीय तह कुन हो ?
- मालिका गाउँपालिका
- विनायक गाउँपालिका
- सुर्यकुण्ड गाउँपालिका
- जलजला गाउँपालिका
Report this question
५. त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा 'राडार परियोजना' कुन देशको सहयोगमा संचालित छ ?
- जापान
- चिन
- बेलायत
- अमेरिका
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel