१. जोडा मिलाउनुहोस् ।
a. दोस्रो ठूलो महादेश | १. अन्र्टाकटिका |
b. भूपपरिवेष्ठित राष्ट्र नभएको महादेश | २. अष्ट्रेलिया |
c. क्षेत्रफलको आधारमा सानो महादेश | ३. अफ्रिका |
d. मानिस नभएको महादेश | ४. उत्तर अमेरिका |
- a-३,b-४,c-२,d-१
- a-२,b-४,c-१,d-२
- a-४,b-३,c-१,d-२
- a-१,b-२,c-३,d-४
Report this question
२. तलको कुन भनाई गलत छ।
- नेपालको वनारस भनेर पाल्पालाई चिनिन्छ ।
- नेपालको दार्जलिङ भनेर जुम्लालाई चिनिन्छ ।
- चाल्स प्वाईन्ट भनेर लुम्लेलाई चिनिन्छ ।
- आदि प्रयाग भनेर देवघाटलाई चिनिन्छ ।
Report this question
३. काठमाण्डौ कति डिग्रि देशान्तरमा अवस्थित छ?
- ८८°१५पूर्वी देशान्तर
- ८७°१७ पूर्वी देशान्तर
- ८६°१९ पूर्वी देशान्तर
- ८५°१७ पूर्वीदेशान्तर
Report this question
४. ढुङ्गा हान्ने ताल भनेर .........ताललाई भनिन्छ भने निर्जिव ताल भनेर.................ताललाई भनिन्छ ।
- तमधोली, रिग्म
- मैदिताल, रिग्म
- गडुवा ताल,ऋणमोक्ष ताल
- मजुराताल, रारा ताल
Report this question
५. ग्रहको ठुलो देखि सानोको आधारमा तल दिईएको क्रम मिलाउनु होस ?
१) शनी
२) वृहस्पति
३) अरुण्
४) शुक्र
- २—१—३—४
- १—२—४—३
- २—१—४—३
- १—२—३—४
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel