१. हिमाल र हिमश्रृखलाको आधारमा जोडा मिलाउनु होस ।
a. चोयु | १. दामोदर |
b. गौरिशंकर | २. खम्वु महालंगुर |
c. भृकुटी | ३. रोलवालिङ |
d. अपि | ४. गुराँस |
- a-३,b-१,c-२,d-४
- a-२,b-३,c-१,d-४
- a-२,b-३,c-४,d-१
- a-१,b-३,c-२,d-४
Report this question
२. तलको कुन भनाई गलत छ ?
- नेपालका चिनको सिमानालाई मात्र छुने जिल्ला १३ छन ।
- नेपालका भारतको सिमानालाई मात्र छुने जिल्ला २४ छन ।
- चिन र भारतको सिमानालाई नछुने जिल्ला ३२ वटा छन ।
- चिन र भारतका दुवै देशका सिमानालाई मात्र छुने जिल्ला २ छन ।
Report this question
३. नेपालको सुन्दर पर्यटकिय स्थल रामारोसन कुन जिल्लामा रहेको छ ?
- वाजुरा
- सोलुखुम्वु
- अक्षाम
- कास्की
Report this question
४. भूगोल (Geography) शव्द .........भाषावाट आएको हो र न्भयनचबउजथ नाम राख्ने व्यक्ति.................थिए
- अरवी,हेपोक्रिटस
- फ्रेन्च,हेनरी फावल
- ग्रिक,ईरासथोसेस
- अंग्रेजी,रिर्चाज थियर
Report this question
५. विश्वमा सवै भन्दा वढि जनसंख्या भएका देशको आधारमा धेरैदेखि थोरै जनसंख्या हुने देशकोे क्रम मिलाउनु होस ?
१. चीन
२. अमेरिका
३. इन्डोनेशिया
४. भारत
- १—४—३—२
- १—४—२—३
- २—१—४—३
- १—२—४—३
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel