१. भण्डारखाल पर्वमा मारिने पहिलो ब्यक्ति को थिए ?
- फत्यजंघ चौधरि
- भोटे पाण्ड
- वीरध्वज बस्नेत
- सिंहध्वज बस्नेत
Report this question
२. सबैभन्दा पहिले स्थापना भएको संरक्षण क्षेत्र कुन हो ?
- अन्नपूर्ण संरक्षण क्षेत्र
- मनास्लु संरक्षण क्षेत्र
- कञ्चनजंघा संरक्षण क्षेत्र
- गौरिसंकर सं.क्षे.
Report this question
३. नेपालको कुन नदिलाई भारतमा सरयु नदिका नामले चिनिन्छ ?
- बबई
- मोहना
- महाकाली
- गण्डकी
Report this question
४. सुखानी काण्ड कहिले भएको थियो ?
- बि.संं २०२९ माघ २१
- बि.संं २०२९ फागुन २१
- बि.संं २०२२ फागुन २१
- बि.संं २०२८ फागुन २१
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel