१. बर्तमान नेपालको संबिधानको धारा ५८ मा....................को व्यवस्था छ ।
Article 58 of the present constitution of Nepal has the provision of..
- राज्यको संरचना(Structure of the state)
- राज्यशक्तिको बाडफाड (Distribution od State power)
- अवाशिस्ट अधिकार(Residual power)
- माथिका कुनै पनि होइनन्(None of the above)
Report this question
२. नेपालको संबिधानसम्बन्धि निम्नलिखित कथनका बारेमा विचार गर्नुहोस ।
Consider the following statements related to the constitution of Nepal
१) संवैधानिक निकायले आफनो वार्षिक प्रतिवेदन संघीय संसद समक्ष पेस गर्छ । (Constitutional Bodies submit their annual reports to the federal parliament.)
२) संवैधानिक परिषदको सदस्य मा प्रतिनिधिसभाको उपसभामुख रहन्छ ।(Deputy speaker of the House of Representatives is the member of constitutional council
)
३) द्विपक्षीय सन्धि वा सम्झौता गर्ने संवैधानिक अधिकार प्रदेश सरकारमा निहित छ । (Pradesh Governments have the constitutional rights to sign on the Bilateral Treaty or agreement.)
४) राष्ट्रिय सुरक्षा परिषद्को सदस्यमा नेपाल सरकारका मुख्य सचिव रहन्छन् । (Chief Secretary of the Government of Nepal is the member of national Defense council.)
माथि उल्लिखित कथनहरूमा कुन ठीक हो / हुन् ?
- १, २, ३ र ४ सबै ठीक
- १, २ र ३ ठीक
- १ र ४ ठीक
- २ र ४ ठीक
Report this question
३. निम्नलिखित मध्ये कुन कथन ठीक होइन ? छान्नुहोस् ।
Choose the statement which NOT correct among the following.
- 2015 सालमा मुख्य सचिवको पदलाई खारेज गरी मंत्रिपरिषद सचिव व्यवस्था गरिएको थियो । (Cabinet
Secretary position was created abolishing the position of Chief secretary in 2015.)
- बुच समिति योजना आयोग गठन गर्ने सुझाव दिएको थियो ।
(Buch committee recommended to establish planning commission.)
- दौडाहा प्रथाको प्रचलन सर्वप्रथम चन्द्र शमशेर लगाएका थिए ।(Daudaha Pratha was first time introduced by Chandra Shamsher.)
- राणाकालमा मुन्सीखानाले वैदेशिक मामिला हेर्न गर्थ्यो ।
(During Rana Regime, Munshi Khana used to look after foreign affairs.)
Report this question
४. तेहरौ योजनामा कृषि क्षेत्रको वार्षिक औसत वृद्धिदर कति हासिल गर्ने लक्ष्य लिइएको छ ?
What is the average annual growth rate of agriculture sector targeted to achieve in the thirteenth
plan.
- 4%
- 4.5%
- 4.7%
- 5%
Report this question
५. ‘प्राइस फ्लोर' भनेको ......हो ।
'Price Floor' means....
- बिक्रेताले कारोबार गर्न तयार हुने न्युनतम मुल्य ((The lowest price at which a seller is prepared to do business.)
- प्रत्यक्ष खरिद सामान, श्रम र खर्चको कुल लागत((The total cost of direct purchased material, labour and expenses.)
- सम्पति खरिद बिक्रीको करार (A contract for buying and selling an asset.)
- माथिका कुनै पनि होईनन (None of the above)
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel