१. नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने प्रथम अश्वेत व्यक्ति को थिए ?
- विसप देशमण्ड टुटु
- अल्बर्ट जोन मैथली
- मार्टिन लुथर किङ
- राल्फ बन्च
Report this question
२. फेब्रुअरी 2014 को हिउँदे ओलम्पिक कुन सहरमा हुदैछ ?
- साल्ट लेक सिटी (संयुक्त राज्य अमेरिका)
- साप्पोरो (जापान)
- भयानक भर (क्यानाडा)
- सोची (रुस)
Report this question
३. नेपाल सरकारले घोषणा गरेको मितिको आधारमा निम्नमध्ये सबैभन्दा पछिल्लो राष्ट्रिय निकुञ्ज कुन हो ?
- मकालू बरुण राष्ट्रिय निकुञ्ज ।
- से फोक्सुन्डो राष्ट्रिय निकुञ्ज ।
- खप्तड राष्ट्रिय निकुञ्ज ।
- बाँके राष्ट्रिय निकुञ्ज ।
Report this question
४. सबैभन्दा गहिरो महासागर कुन हो ?
- आर्कटिक महासागर
- प्रशान्त महासागर
- हिन्द महासागर
- आन्ध महासागर
Report this question
५. मरुभूमिमा किन वर्षा हूँदन ?
- वायुचाप कम भएर
- आद्रता कम भएर
- तीव्र वायुवेग भएर
- तापक्रम उच्च भएर
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel