१. स्थानिय सरकार संचालन ऐन २०७४ अनुसार ७७ जिल्ललाको बर्गीकरण अनुसार तलका मध्ये कुन जिल्ला पहाडि जिल्लामा पर्दैन ?
- काभ्रेपलान्चोक
- लमजुंग
- रुकुम(पशचीम)
- धादिङ
Report this question
२. City of the kings भनेर कुन सहरलाई चिनिन्छ ?
- क्वालालम्पुर
- लिमा
- गे्रनोबल
- ल्हासा(तिब्बत)
Report this question
३. विश्वको सबैभन्दा ठुलो सदाबाहार जङ्गल मानिएको सुन्दर वनु कुन देशमा छ ?
- बंगलादेश
- भारत
- इन्डोनेसिया
- फिलिपिन्स
Report this question
४. न्वागी पर्बको बारेमा तलका भनाइहरु हेर्नुहोस् ।
अ. न्वागी बृषिमा आधारित बिभिन्न समुदायले नयाँ बाली देउतालाई चढाएर मनाउने पर्व हो ।
आ. चेपाङ जातीले बिशेष रुपले मनाउने न्वागीलाई छोनाम भनिन्छ ।
इ. चेपाङ समुदायले न्वागी हरेक बर्ष भदौ २२ गते मनाउँछन् ।
ई. पश्चिमाञ्चलका बिभिन्न जिल्ला खासगरि पाल्पामा कार्तिक महिनामा न्वागी बिशेष रुपले मनाइन्छ ।
- अ र आ मात्र ठिक
- अ, आ र इ मात्र ठिक
- अ, आ र ई मात्र ठिक
- सबै ठिक
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel