१. नापी बिभागले तयार गरेको 1:500 स्केलको नक्सामा नापी बिभाग र अन्तराष्ट्रिय सम्मेलन केन्द्र बिचको दुरी 45cm भए ती दुई ठाउँ बिचको जमिनको दुरी कति मिटर होला?
- 225m
- 235m
- 200m
- 228m
Report this question
२. 1:25000 स्केलको नक्सालाई 50% मालग्दाबन्ने नयाँ नक्साको scale कति होला?
- 1:500000
- 1:250000
- 1:50000
- 1:500
Report this question
५. तलकामध्ये कुनचाहीँ त्रुटीका श्रोतहरुमा पर्दैन / पर्दैनन् ?
- ब्यक्तिगत त्रुटी
- प्राकृतिक त्रुटी
- भौगोलीक त्रुटी
- यान्त्रीक त्रुटी
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel