१. निम्न मध्ये कुन पृथ्वी नारायण शाहसँग असम्बन्धीत छ ?
- पजनी ब्यवस्था
- मरवट ब्यवस्था
- खान्गी ब्यवस्था
- एगनेट प्रणाली
Report this question
२. निम्न कथनहरु बिचार गर्नुहोस् र ठिक– बेठिक छुट्याउँनुहोस् ?
१ तेजारथ अड्डाको स्थापना प्रधानमन्त्री रणोद्धिप सिंहको पालामा भएको हो ।
२ कुमारी चमेक अड्डा पृथ्वीनारायण शाहका पालामा स्थापना भएको हो ।
- १ ठिक, २ बेठीक
- १ बेठीक, २ ठिक
- दुबै ठिक
- दुबै बेठिक
Report this question
३. बेदानन्द झा नेपालको प्रशासन सुधारकालागी बनेको ..................आयोगको अध्यक्ष हुन् ।
- बुच कमिसन– २००९
- प्रसासन पुनसंरचना आयोग २०१३
- प्रसासन सुधार आयोग– २०२५
- कुनै पनि होइन
Report this question
४. प्रथम, दोस्रो, तेस्रो र चौथो विश्व महिला सम्मेलन क्रमश कुन कुन मुलुकमा भएका थिए ?
- मेक्सीको, डेनमार्क, केन्या, चीन
- मेक्सीको, केन्या, डेनमार्क, चीन
- डेनमार्क, मेक्सीको, केन्या, चीन
- चीन, डेनमार्क, केन्या, मेक्सीको
Report this question
५. कति स्थीर जेथा भएका उद्योगलाई ठूला उद्योग भनी बर्गिकरण गरिएको छ ?
- रु ३ करोड
- रु ५ करोड
- रु १२ करोड
- रु १५ करोड भन्दा माथि
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel