१. सालिग्राम संग्रहालय कहाँ स्थापना गरिने भएको छ ?
- काठमाण्डौं
- बाग्लुङ
- गुल्मी
- चितवन
Report this question
२. नेपालको संबिधानको ब्यवस्था बमोजिम राष्ट्रिय सुरक्षा परिसद्को सदस्य तलका मध्येक को होइन ?
- गृहमन्त्री
- रक्षा मन्त्री
- परराष्ट्र मन्त्री
- संघिय मामला तथा सामान्य प्रसासन मन्त्री
Report this question
३. संसदमा प्रधानमन्त्री र मन्त्रीको जवाफबाट असन्तुष्ट संसद हरुले प्रश्टीबरणकालागी पुन: जवाफ माग्ने समयलाई............... भनिन्छ ।
- शुन्य समय
- आधा घण्टाको समय
- विषेश समय
- महत्वपूर्ण समय
Report this question
४. देहायको कुन भनाई बेठीक छ ?
- शुसासनको अवधारणाले दिगो बिकासलाई जोड दिन्छ
- नेपाल गजेटको पहिलो प्रकाशन सन् १९५१ म भएको हो
- महाँलेखा परिक्षकको नियमितता, मितव्ययीता, प्रभावकारिता र औचित्यताका आधारमा लेखापरिक्षण गरिन्छ
- नागरिक बडापत्रको सुरुवात मलेसियाबाट भएको हो
Report this question
५. तलको कुन भनाई गलत छ ?
- रारा ताल...............यसको लम्बाई ८ कि.मि र चौडाई १.५ कि.मि. छ
- फोकसुन्डो ताल....... उसलाई निर्जिब तालको रुपमा चिनिन्छ
- फेवा ताल................हर्पन खोला र मर्सि खोला मिलेर बनेको यो ताल एक मैदानी ताल हो
- तिलिचो ताल...........यसको उचाई ४८१९ मि. रहेको छ
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel