२. द्वन्द भनेको के हो? संगठनको तहमा द्वन्द ब्यवस्थापन कसरी गर्न सकिन्छ,प्रस्ट पार्नुहोस् ।
Report this question
३. कार्यालय सम्बन्धी चिठीपत्र लेख्दा कुन-कुन कुरालाई ध्यान दिनुपर्दछ ? राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय सुपरीवेक्षेणको लागि नेपाल राष्ट्र बैंकलाई लेखिने पत्रको नमुना तयार गर्नुस् । (४+६ )
Report this question
४. फाईलिङ्ग भनेको के हो ? फाईलिङ्ग र अनुक्रमाणिका वीचको सम्बन्ध स्पष्ट पार्नुहोस ? (3 +7 )
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel