१. दक्ष प्रसूतिकर्मी (SBA) भन्नाले कस्तो प्रकारको शिक्षा तथा तालिम हासिल गरेको हुनुपर्छ ?
- सामान्य गर्भ, प्रसव र प्रसूतिको व्यवस्थापन गर्ने र आमा शिशु दुवैको जटिल अवस्था पहिचान गरी त्यसको व्यवस्थापन एवं प्रेषण गर्ने
- सामान्य गर्भ, प्रसव र प्रसूतिको व्यवस्थापन गर्ने र आमा शिशु दुवैको जटिल अवस्था पहिचान गरी रेफर गर्ने
- सामान्य गर्भ, प्रसव र प्रसूतिको व्यवस्थापन गर्ने र आमा शिशु दुवैको जटिल पूर्ण अवस्था भएमा रेफर गर्ने
- सामान्य गर्भ, प्रसव र प्रसूतिको व्यवस्थापन गर्ने
Report this question
२. मातृ मृत्यु भन्नाले के बुझिन्छ?
- कुनै पनि दुर्घटना वा घटना भएर वाहेक गर्भावस्था, प्रसव, प्रसुती र बच्चा पाएको वा गर्भपतन भएको २२ दिन भित्र, जुनसुकै स्थान वा अवधिको गर्भ र त्यसको व्यवस्थापनसंग संबन्धित कारणबाट हुने मृत्यु
- कुनै पनि दुर्घटना वा घटना भएर वाहेक गर्भावस्था, प्रसव, प्रसुती र बच्चा पाएको वा गर्भपतन भएको ३२ दिन भित्र, जुनसुकै स्थान वा अवधिको गर्भ र त्यसको व्यवस्थापनसंग संबन्धित कारणबाट हुने मृत्यु
- कुनै पनि दुर्घटना वा घटना भएर वाहेक गर्भावस्था, प्रसव, प्रसुती र बच्चा पाएको वा गर्भपतन भएको ४२ दिन भित्र, जुनसुकै स्थान वा अवधिको गर्भ र त्यसको व्यवस्थापनसंग संबन्धित कारणबाट हुने मृत्यु
- कुनै पनि दुर्घटना वा घटना भएर वाहेक गर्भावस्था, प्रसव, प्रसुती र बच्चा पाएको वा गर्भपतन भएको ४५ दिन भित्र, जुनसुकै स्थान वा अवधिको गर्भ र त्यसको व्यवस्थापनसंग संबन्धित कारणबाट हुने मृत्यु
Report this question
३. भिटामिन “ए” तलका मध्ये के का लागि आवश्यक हुन्छ
- शरीरमा फलाम तत्वको निर्माण गर्न
- अपाङ्ग र मस्तिष्क क्षति हुनबाट जोगाउन
- रोग विरुद्ध लड्ने शत्तिको विकास गर्न
- Spina bifida हुन बाट जोगाउनु
Report this question
४. तलका कुन एक बुँदा रक्तअल्पता हुने कारणहरु मध्ये पर्दैन ?
- फलाम तत्वको कमी
- जुगा पर्नु, जस्तै आन्द्राको जुका
- आयोडिनको कमी
- औलो
Report this question
५. महिलाहरुको गर्भाधारण गर्ने क्षमता (fertility) कुन अवस्थामा बढी हुन्छ;
- रजस्वला भएको अवस्थामा
- रजस्वला शुरु भएको ७ दिन पछि
- रजस्वला चक्र (menstrual cycle) को कुनैपनि वेला
- डिम्व निष्काशन हुनु ठिक अगाडी वा पछीको समय
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel