Welcome, Guest

१. दक्ष प्रसूतिकर्मी (SBA) भन्नाले कस्तो प्रकारको शिक्षा तथा तालिम हासिल गरेको हुनुपर्छ ?

  1. सामान्य गर्भ, प्रसव र प्रसूतिको व्यवस्थापन गर्ने र आमा शिशु दुवैको जटिल अवस्था पहिचान गरी त्यसको व्यवस्थापन एवं प्रेषण गर्ने
  2. सामान्य गर्भ, प्रसव र प्रसूतिको व्यवस्थापन गर्ने र आमा शिशु दुवैको जटिल अवस्था पहिचान गरी रेफर गर्ने
  3. सामान्य गर्भ, प्रसव र प्रसूतिको व्यवस्थापन गर्ने र आमा शिशु दुवैको जटिल पूर्ण अवस्था भएमा रेफर गर्ने
  4. सामान्य गर्भ, प्रसव र प्रसूतिको व्यवस्थापन गर्ने

Report this question
Submit
Answer Sheet Pause
Attempted

0
Remaining

5

Timer Paused !!! Tap on Resume button to resume your model test.

Resume