१. Parasitic infestation मा कुन खालको स्वेत रक्तकोष बढेको हुन्छ ?
- Basophil
- Eosinophil
- Neutrophil
- Monocyte
Report this question
२. UTI गराउने common bacteria कुन हो ?
- Gonococcus
- Treponema
- E- coli
- All of the above
Report this question
३. Sub- Health Post ले प्रतिवेदन कहिले बुझाउँनु पर्छ ?
- प्रत्येक महिनाको १५ गते
- प्रत्येक महिनाको १० गते
- महिना भुक्तान भएको पछिल्लो महिनाको ३ गते भित्र
- जहिले पठाए पनि हुन्छ
Report this question
४. CYP को अर्थ के हुन्छ ?
- Couple year practice
- Couple year of protection
- Couple year planning
- All of the above
Report this question
५. Health protection गर्न तलको कुन आवश्यक छैन ?
- वातावरणीय सरसफाइ
- स्वास्थ्यकर आवास
- पर्यटन विकास
- स्वस्थ सामाजिक वातावरण
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel