Welcome, Guest

१. पृथ्वीको उत्पत्ति सम्बन्धी निम्न कथनहरुबारे विचार गर्नुहोस् र तलको कोडबाट गलत कथन पत्ता लगाउनुहोस् ।
अ) प्राचीन कालमा वर्तमान पृथ्वीको सात महाद्वीप प्रारम्भमा एक ढिकाको रुपमा एउटै पुञ्जभूमि थियो ।
आ) धरातल चिसिँदै गएपछि वर्षा हुने र अझ चिसिने गर्दै जाँदा पृथ्वीमा एक चौथाई पानीको भाग कायम भयो ।
इ) पृथ्वीको आयुका सम्बन्धमा भूगर्भवेत्ताहरु बीच अजीब कल्प (साँढे चार अरब वर्ष) र जीव कल्प (दुई अरब वर्ष) गरी २ मत छन् ।
ई) अरिष्टोटलका अनुसार पृथ्वी र चन्द्रमा ४ द्रव्य – पृथ्वी, जल, आकाश र अग्नी मिलि बनेको छ ।

  1. अ र आ गलत
  2. इ र ई गलत
  3. अ गलत
  4. आ गलत

Report this question
Submit
Answer Sheet Pause
Attempted

0
Remaining

5

Timer Paused !!! Tap on Resume button to resume your model test.

Resume