१. नेपालका प्रथम रास्ट्रपति को हुन् ?
- विजयकुमार
- डा.रामवरण यादव
- पुष्पकमल दाहाल
- अर्जुननरसिह
Report this question
२. नेपाल सरकारको मन्त्रि परिषद्को २०७३ फागुन ९ को निर्णय अनुसार स्थानिय तहको पहिलो चरणको निर्वाचन कहिले सम्म गर्ने निर्णिय भएको थियो ?
- २०७४ वैशाख २२
- २०७४ वैशाख ३१
- २०७४ जेष्ठ ०१
- २०७४ वैशाख १
Report this question
३. सुर्यमा सबैभन्दा बढी कुन तत्त्व हुन्छ ?
- नाइट्रोजन
- हाइड्रोजन
- अक्सिजन
- कार्बनडाइअक्साइड
Report this question
४. विश्वको सबैभन्दा अग्लो पठार कुन हो ?
- चिलीको पठार
- दक्षिण अफ्रिकाको पठार
- रसियाको पठार
- चीनको तिब्बत प्रदेशमा पर्ने पठार
Report this question
५. तलका भनाई विचार गर्नुहोस ।
१. चन्द्रमा र सुर्यको आकर्षण शक्तिका कारण समुन्द्रमा ज्वारभाटा उत्पन्न हुन्छ ।
२. समुन्द्रको पानि उठेर किनारतरर्फ़ आउनेलाई भाटा (Eab Tide) र किनारबाट हटेर जानेलाई ज्वार (Flood Tide) भनिन्छ ।
- १ र २ दुवै ठिक
- १ ठिक २ गलत
- १ गलत २ ठिक
- १ र २ दुवै गलत हुन्
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel