१. राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम कहिलेबाट कक्षा कोठामा लागू गरियो ?
- शै.स.२०६९
- शै.स.२०७१
- शै.स.२०७२
- शै.स.२०७३
Report this question
२. शिक्षाको गुणस्तर विकास गर्न विद्यालय सुधार योजनाले तय गरेको उद्देश्य कुन हो ?
- दिगो र सुदृढ वित्तीय व्यवस्थाको विकास गर्ने
- शिक्षण सिकाइ प्रक्रिया र उपलब्धिमा न्यूनतम मापदण्ड सुनिश्चित गर्ने
- शिक्षामा सान्दर्भिकता एवं गुणस्तर अभिवृद्धि गर्ने
- सरकारप्रति जवाफदेही शैक्षिक सुशासन तथा व्यवस्थापनको सुदृढीकरण गर्ने
Report this question
३. सबैका लागि शिक्षा कार्ययोजना अन्तर्गत नेपालमा शिक्षक–विद्यार्थी अनुपात कति पु¥याउने लक्ष्य राखिएको छ ?
- १५
- २५
- ३०
- ४०
Report this question
४. समुचित स्तरको निःशुल्क र अनिवार्य प्राथमिक शिक्षा सबैका लागि शिक्षा कार्य योजनाको कुन रणनीति अन्तर्गत पर्दछ ?
- तत्कालीन रणनीति
- मध्यकालीन रणनीति
- वर्तमान रणनीति
- दीर्घकालीन रणनीति
Report this question
५. सबैका लागि शिक्षा राष्ट्रिय कार्य योजना (२००१–२०१५) ले प्रारम्भिक बालविकासका लागि कूल भर्नादर कति पु¥याउने लक्ष्य राखेको थियो ?
- ७०
- ८०
- ९०
- १००
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel