१. सबै भन्दा छोटो दिन कहिले हुन्छ ?
- २१ डिसेम्बर
- २२ डिसेम्बर
- २४ डिसेम्बर
- २३ डिसेम्बर
Report this question
२. तलका भनाइ विचार गर्नुहोस ।
१. पृथ्वीको सतहको परिवर्तन ल्याउने आन्तरिक र बाहय दुइवटा तत्व हुन्छ ।
२. आन्तरकि तत्वोमा ज्वालामुखी भुकम्प आदि पर्दछ ।
३. बाहय तत्वमा सुर्यको ताप,वर्षा, जीवजन्तु, मानिस पर्दछ ।
माथिका भनाइका आधारमा सहि उत्तर गर्नुहोस ।
- १,२ र ३ सबै ठिक हुन्
- १ र २ ठिक हुन् ३ गलत हो
- १ ठिक हो, २ र ३ गलत हो
- १,२ र ३ सबै गलत हुन्
Report this question
३. एसिया र अफ्रिका महादेशको बिचमा रहेको सागर कुन हो ?
- प्रशान्त सागर
- क्यारिवियन सागर
- लालसागर
- भू-मध्ये सागर
Report this question
४. 'पासाङ्ग ल्हामु शेर्पा' ले सगरमाथाको आरोहण कहिले गरेकी थिइन् ?
- वि.सं. २०५४ वैशाख १०
- वि.सं. २०४८ वैशाख १०
- वि.सं. २०५० वैशाख १०
- वि.सं. २०५२ वैशाख १०
Report this question
५. समूह I र समूह II बीच जोडामिलाउनुहोस र कोडबाट सहि उत्तर छान्नुहोस् ।
समूह I समूह II
a) रौतहट पोखरी 1. भोजपुर
b) बुलबुले ताल 2. बारा
c) साल्पा पोखरी 3. सुर्खेत
d) कामिनी दह 4. उदयपुर
- a-4, b-1, c-3, d-2
- a-3, b-4, c-1, d-2
- a-4, b-3, c-1, d-2
- a-4, b-1, c-2, d-3
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel