१. जंगबहादुरले स्थापना गरेको अंग्रेजी स्कूलको नाम स्थापनाको सुरुमा के थियो ?
- दरबार स्कुल
- दरबार हाइस्कुल
- अंग्रेजी विद्यालय
- अंग्रेजी प्रारम्भिक स्कूल
Report this question
२. नेपालको इतिहासमा आधुनिक शिक्षाको शुरुवात कहिलेबाट भएको मानिन्छ ?
- वि.सं. १९१० असोज २२ गते
- वि.सं. १९१० भाद्र २७ गते
- वि.सं. १९१० असोज २७ गते
- वि.सं. १९१० कार्तिक २७ गते
Report this question
३. वि.सं. १९१५ मा शिक्षा विभागको प्रथम डाइरेक्टर कसलाई बनाइयो ?
- बबरजंग
- धीरशमशेर
- खगनरसिंक
- बहादुर शमशेर
Report this question
४. स्थापनाकालमा दरबार स्कूल कुन ठाउँमा स्थापना भएको थियो ?
- रानीपोखरीको पश्चिमपट्टि
- थापाथलीको दाखचोक
- भोटाहिटी अगाडि
- हालको भानु मा.वि. भएको स्थानमा
Report this question
५. कहिले धीरशमशेर डाइरेक्टर जनरल अफ पब्लिक इन्स्ट्रक्सनमा नियुक्त भए ?
- वि.सं. १९१५
- वि.सं. १९२५
- वि.सं. १९३२
- वि.सं. १९३८
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel