१. वर्तमान संविधानमा धारा ५१ का राज्यका नीति अन्तर्गत पहिलो नीति तलका मध्ये कुन हो ?
- राजनीतिक तथा शासन व्यवस्था सम्बन्धी नीति
- सामाजिक तथा सांस्कृतिक रुपान्तरण सम्बन्धी नीति
- अर्थ, उद्योग र वाणिज्य सम्बन्धी नीति
- राष्ट्रिय एकता तथा राष्ट्रिय सुरक्षा सम्बन्धी नीति
Report this question
२. वर्तमान संविधानको राज्य नीतिमा कुन नीति अन्तर्गत शिक्षा सम्बन्धी ४ वटा नीतिहरुको व्यवस्था गरिएको छ ?
- विकास सम्बन्धी नीति
- नागरिकका आधारभूत आवश्यकता सम्बन्धी नीति
- श्रम र रोजगार सम्बन्धी नीति
- सामाजिक र सांस्कृतिक रुपान्तरण सम्बन्धी नीति
Report this question
३. नेपालको वर्तमान संविधानको धारा कतिमा राज्यका नीति अन्तर्गत शिक्षा सम्बन्धी नीतिहरुको व्यवस्था छ ?
- धारा ५१ (च)
- धारा ५१ (छ)
- धारा ५१ (ज)
- धारा ५१ (झ)
Report this question
४. ‘नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय सन्धी सम्झौताहरुको कार्यान्वयन गर्ने’ भन्ने नीति कुन नीति अन्तर्गत पर्दछ ?
- राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षा सम्बन्धी नीति
- राजनीतिक तथा शासन व्यवस्था सम्बन्धी नीति
- अर्थ, उद्योग र वाणिज्य सम्बन्धी नीति
- सामाजिक र सांस्कृतिक रुपान्तरण सम्बन्धी नीति
Report this question
५. नेपालको वर्तमान संविधानमा कतिवटा राज्यका नीतिहरुको व्यवस्था गरिएको छ ?
- १०
- १२
- १३
- १५
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel