२. समूह I र समूह II बीच जोडामिलाउनुहोस र कोडबाट सहि उत्तर छान्नुहोस् ।
समूह I समूह II
a) मेकमोहन लाइन 1. संयुक्त राज्य अमेरिका र क्यानाडा बिचको सीमारेखा
b) रेड्किल्फ़ लाइन 2. रसिया र फिनल्याण्ड बिचको सीमारेखा
c) मेनरेहम लाइन 3. भारत र पाकिस्तान बिचको सीमारेखा
d) ४९ प्यारालल 4. भारत र चिन बिचको सीमारेखा
- a-4, b-3, c-2, d-1
- a-3, b-4, c-2, d-1
- a-4, b-3, c-1, d-2
- a-1, b-3, c-2, d-4
Report this question
३. अफ्रिका महादेशको सर्वाच्च शिखर किलिमन्जोरको उचाइ कति छ ?
- ६८९५ मिटर
- ५९९५ मिटर
- ९८९५ मिटर
- ५८९५ मिटर
Report this question
४. चीन र भारतबाहेक नेपालबाट नजिक पर्ने तेश्रो मुलुक कुन हो ?
- भुटान
- बंगलादेश
- श्रीलंका
- पाकिस्तान
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel