१. थरुनिहरुले नाकमा लगाउने गोलो ठुलो गहनालाई के भनिन्छ ?
- बुलाकी
- नाक्बेसर
- फुली
- मुद्रि
Report this question
३. यान्त्रिक क्रान्तिको परिणामस्वरूप कुन शक्तिको आविस्कार भयो ?
- वस्प
- आणविक शक्ति
- जल शक्ति
- माथिका सबै
Report this question
४. पुतली बिहे वा दसहरा पर्व कुन जिल्लामा मनाउने गरिन्छ ?
- अक्षाम
- डोटी
- दार्चुला
- दैलेख
Report this question
५. मैथली समाजमा भाइबहिनीबिचको प्रेमको प्रतिक मानिने र कात्तिक पंचमीदेखि पुर्णिमा सम्म मनाइने पर्वलाई के भनिन्छ ?
- सामा चकेवा पर्व
- डिवी चाड
- ददिकादो
- चैतेतचि
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel