१. सुर्य पृथ्वीबाट कति कि.मि टाढा रहेको छ ?
- ५ करोड ७६ लाख कि.मि
- १० करोड ५० लाख कि.मि
- १५ करोड ८८ लाख कि.मि
- २२ करोड ६४ लाख कि.मि
Report this question
२. समूह I र समूह II बीच जोडामिलाउनुहोस र कोडबाट सहि उत्तर छान्नुहोस् ।
समूह I(नदि) समूह II(अवस्थित महादेश)
a) इन्दस 1. युरोप
b) डेन्युब 2. एशिया
c) मिसिसिपी 3. अष्ट्रेलिया
d) मरे डार्लिङ्ग 4. उत्तर अमेरिका
- a-1, b-2, c-3, d-4
- a-2, b-1, c-3, d-4
- a-2, b-1, c-4, d-3
- a-4, b-2, c-3, d-1
Report this question
४. पशुपतिनाथलाई रास्ट्र्रदेव भनी नामाकरण गर्ने राजा को हुन् ?
- नरेन्द्र्देव
- अम्शुवर्मा
- ज्यस्थिथि मल्ल
- प्र्रचण्डदेव
Report this question
५. हिम पहिरोको कारण सेती नदीमा प्र्रलयकारी बाढी कहिले आएको थियो ?
- २०६९/०४/२३
- २०६९/०१/२३
- २०६९/०५/२३
- २६९/०२/२३
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel