२. विश्वका भूपरिवेष्ठित राष्ट्र र ति राष्ट्र रहेका बीच जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस ?
देश महादेश
a) अर्मेनिया 1) युरोप
b) सान मारिनो 2) एशिया
c) स्वाजिल्याण्ड 3) दक्षिणि अमेरिका
d) बोलिभिया 4) अफ्रिका
- a-1, b-2, c-3, d-4
- a-2, b-1, c-3, d-4
- a-2, b-1, c-4, d-3
- a-1, b-2, c-4, d-3
Report this question
३. विश्वको सबैभन्दा ठुलो भूपरिवेष्ठित राष्ट्र कुन हो ?
- नेपाल
- अफागास्थान
- कजाकस्तान
- भुटान
Report this question
४. नेपाललाई ५ विकास क्षेत्रमा कहिले विभाजन गरिएको थियो ?
- वि.सं. २०३७ साउन २६
- वि.सं. २०३७ भदौ २६
- वि.सं. २०३७ असोज २६
- वि.सं. २०३७ कार्तिक २६
Report this question
५. हिमाली प्रदेशले नेपालको कुल भूभागको कति प्रतिशत क्षेत्रफ़ल ओगटेको छ ?
- १०
- १५
- २०
- २५
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel