१. सुर्यले आफ्नो अक्षमा परिभर्मण गर्ने कति दिन लगाउछ ?
- २० दिन
- २२ दिन
- २५ दिन
- २८ दिन
Report this question
२. तल दिइएका भनाइका विचार गर्नुहोस ?
१. पृथ्वी पूर्वबाट पशिमतिर घुम्छ ।
२. पृथ्वी पश्चिमबाट पूर्वतिर घुम्छ ।
३. भूमध्य रेखामा सबैभन्दा बढी गर्मी हुन्छ ।
४. प्रत्यक १ डिग्रि देशान्तरमा ४ डिग्री मिनेट समय फरक पर्दछ ।
माथि उल्लेखित कथनमा कुन ठिक हो/हुन् ?
- १,२ र ३ मात्रै
- २ मात्रै
- २,३ र ४ मात्रै
- २ र ३ मात्रै
Report this question
३. क्षेत्रफ़लको आधारमा विश्वको सबैभन्दा सार्वभौमसत्ता सम्पन्न रास्ट्र कुन हो ?
- भानुआटु
- मोनाका
- टुभालु
- भ्याटिकन सिटि
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel