Welcome, Guest

१. तलका भनाइ विचार गर्नुहोस । १. पृथ्वीलाई आफ्नो कक्ष (Orbit) मा एक फन्को लगाउन २३ घण्टा ५६ मिनेट ४.०९ सेकेन्ड अर्थात २४ घण्टा समय लग्छ । २. पृथ्वीलाई आफ्नो अक्ष्यमा (Axis) मा एक पटक फन्को मार्न लाग्ने समयलाई सोर्य दिन भनिन्छ । ३. अब आउने अधिक वर्ष सन् २०२० हो । माथिका भनाइका आधारमा सहि उत्तर छान्नुहोस् ।

  1. १,२,३, सबै सहि हुन्
  2. १ र २ गलत ३ सहि हो
  3. १ गलत २ र ३ सहि हो
  4. १,२, र ३ सबै गलत हुन्

Report this question
Submit
Answer Sheet Pause
Attempted

0
Remaining

5

Timer Paused !!! Tap on Resume button to resume your model test.

Resume