१. थामी भाषा बोल्नेहरूको मूल थलो कहाँ छ ?
- मकवानपुर
- रामेछाप
- ओखलढुंगा
- दोलखा र रामेछाप
Report this question
२. राणा शासनको विरोधमा गोप्यरूपमा सर्वप्रथम स्थापना भएको संस्था कुन हो ?
- गोर्खा भारत
- प्रजा परिषद्
- प्रचण्ड गोखा
- कुनै पनि होइन
Report this question
३. भवन निर्माणमा Arch प्रविधिको विकास कुन सभ्यताबाट भएको मानिन्छ ?
- बेबोलोनिया
- युनानी सभ्यता
- सिन्धुघाटीको सभ्यता
- आसिरियन
Report this question
४. नेपाली कलाको अन्धकार युग भन्नाले कुन अवधिलाई जनाउँछ ?
- शाहकाल
- राणकाल
- एकीकरणपूर्व
- माथिका कुनै होइन
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel