१. नेपाललाई सर्वप्रथम सहायता उपलब्ध गराउने बहुपक्षीय संस्था कुन हो ?
- IMF
- UNDP
- ADB
- World Bank
Report this question
२. मिश्रित अर्थव्यवस्थाका प्रतिपादक को हुन् ?
- जे. एस. केन्स
- मार्सल
- आदम स्मिथ
- जोन मिल्टन
Report this question
३. जनयुद्ध संग्रहालय जहाँबाट माओवादी पार्टीले शान्ति प्रक्रियामा आउने निर्णय गरेको ठाउँ न हो ?
- दाङको तुल्सीपुर
- रोल्पाको होलेरी
- रोल्पाको लिवाड
- कमको चनवाड़
Report this question
४. प्रथम योजनामा सबैभन्दा बढी रकम कुन क्षेत्रमा विनियोजन गरिएको थियो ?
- कृषि
- शिक्षा
- यातायात तथा संचार
- सुरक्षा
Report this question
५. संयुक्त राष्ट्रसंघले १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको अन्तरास्ट्रिय वातावरण सम्मेलनले २१ औ सताब्दिका लागि देखाए मध्ये कुन कार्ययोजना पारित गरेको थियो ?
- Just World and People's World
- Fertile World and Clean World
- haitahle World Il Shailor Word
- माथिका सबै
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel