१. क्युबाका राष्ट्रपति फिडेल क्यास्ट्रोको किशोर अवस्थादेखि सत्तामा आएसम्मका घटना समेटिएर लेखिएको कृति कुन हो ?
- Gurilla of time
- History of Cuba
- War
- Land of Iron
Report this question
२. चौधो योजनामा वार्षिक आर्थिक वृद्धिदर कति प्रतिशत रहने लक्ष्य छ ?
- ७.२० प्रतिशत
- ४.५ प्रतिशत
- ५.५ प्रतिशत
- ०.७७ प्रतिशत
Report this question
३. भू-तत्त्व हावापानी र वनस्पतिको नेपाल अधिराज्यको विभिन्न भागमा पाइने माटालाई कति भागमा वर्गीकरण गर्न सकिन्छ ?
- ५
- ६
- ७
- ८
Report this question
४. नेपालको सबभन्दा उत्तरी विन्दु कुन जिल्लामा पर्दछ ?
- जुम्ला
- कालिकोट
- प्युठान
- हुम्ला
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel