१. तलका मध्ये कुन वन तथा वनस्पति सदाबहार कोणधारीजंगलमा पाइन्छ ?
- तालिस पत्रको बन
- सालको बन
- उत्तिसको बन
- लेक पिपलको बन
Report this question
३. भारतको दादासाहेब फान्के फिल्म फाउन्डेसनद्वारा सन् २०१८ मा प्रदान गरिएको मस्ट भर्सटाईल एक्त्रिस अवार्ड बाट सम्मानित कलाकार को हुन् ?
- निरुता शिह
- पल्पसा डंगोल
- मनिषा कोइराला
- मेरी कोम
Report this question
४. नेपाल विधुत प्राधिकरणले निर्माण गर्न थालेको हालसम्मकै ठुलो सौर्य परियोजना उत्पादन क्षमता कति रहेको छ ?
- २० मेगावाट
- २२ मेगावाट
- २५ मेगावाट
- २६ मेगावाट
Report this question
५. आफ्ना सदस्यको मृत्यु भयपछी बसाइ सर्ने विशेषता भयको जाति कुन हो ?
- राउटे
- कुसुण्डा
- किरात
- लामा
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel