१. एसीसी यु-१९ एसिया कप क्रिकेट , २०१७ प्रतियोगिता कहा आयोजना गरियो ?
- भारत
- अमेरिका
- मलेसिया
- श्रीलंका
Report this question
२. सरकारले कुन वर्षलाइ नेपाल भ्रमणको रुपमा मनाउदै छ ?
- सन् २०१८
- सन् २०१९
- सन् २०२०
- सन् २०२१
Report this question
३. सुर्यको आकर्षण शक्ति पृथ्वीभन्दा कति गुणा बढी छ ?
- २६ गुणा
- २७ गुणा
- २८ गुणा
- २९ गुणा
Report this question
४. चौधौ योजनामा कृषि क्षेत्रको बार्षिक बृद्दीदर कति हासिल गर्ने योजना लिएको छ ?
- ४%
- ४.५%
- ४.७%
- ५%
Report this question
५. तल उल्लेखित मध्ये कुन चाहि चिन सरकारको सहयोगमा निर्माण भयको होइन ?
- काठमाडौं-चक्रपथ
- पृथ्वी हाइवे
- जिरी सडक
- अरनिको हाइवे
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel