२. तलका कथनहरु अध्ययन गरि सहि उत्तर छनौट गर्नुहोस |
१) आ.व. २०७४/७५ को बजेटमा प्राथमिकताका क्षेत्रहरु ९ओत रहेका छन्
२) आ.व. २०७४/७५ को बजेटमा आर्थिक बृद्दीदर ६.९ %को अनुमान गरिएको छ
- १ ठिक २ बेठिक
- २ ठिक १ बेठिक
- दुवै ठिक
- दुवै बेठिक
Report this question
३. सन् २०१८ मा हुने १८ औ एसियाली खेलकुद कुन देशले आयोजना गर्दै छ ?
- कतार
- मलेसिया
- इन्डोनेसिया
- ब्राजिल
Report this question
४. चन्द्रमासको अबधि कति हुन्छ ?
- २७ दिन ७ घण्टा ४३ मिनेट ११.४७ सेकेन्ड
- २९ दिन ७ घण्टा ४३ मिनेट ११.४७ सेकेन्ड
- २७ दिन ७ घण्टा ५० मिनेट ११.४७ सेकेन्ड
- २१ दिन ७ घण्टा ४३ मिनेट ११.४७ सेकेन्ड
Report this question
५. मरुभूमिमा किन वर्ष हुदैन ?
- वायु चाप कम भयर
- आद्रता कम भयर
- तिब्रा बायुबेग भयर
- तापक्रम उच्च भयर
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel